काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
बुधवार कम्पनीको ४.२० प्रतिशत बराबरको ८ लाख ४० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त सेयर सेयरधनीहरुको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।ऋष्खष् िद्यबलप
वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:२७ मा प्रकाशित