back
NMB ad

चन्द्रागिरी हिल्सले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

Kumari bank ad

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १३ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरी सभा बोलाएको छ।

सभा पुस २१ गते चन्द्रगिरि हिल्सको कार्यालय थानकोटमा बिहान ११ बजे सुरु हुनेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गरिनेछ भने गत आर्थिक वर्षको नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण माथि पनि छलफल हुनेछ।

साथै सभामा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चलाकको निर्वाचन पनि हुनेछ।

कम्पनीले सभा गर्ने प्रयोजनका लागि पुस १२ गते मंगलबार बुक क्लोज गर्ने भएको छ। जसअनुसार पुस ११ गतेसम्म कायम रहने शेयरधनीले सभामा भाग लिन सक्नेछन।

 


वि.सं.२०७९ मंसिर २९ बिहीवार ११:५१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...