काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १४.२२ अंकले बढेतापनि सनराईज ब्ल्युचिप फण्डको ४.६७ प्रतिशतले शेयर मुल्य घटेको छ ।
त्यस्तै, गरिमा डिभेन्चरको ३.९४ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको २.५१ प्रतिशत, लाइवर्टी इनर्जीको २.३९ प्रतिशत र महालक्ष्मी विकास बैंकको २.२७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
वि.सं.२०७९ पुस ५ मंगलवार १५:३४ मा प्रकाशित