back
NMB ad

नेप्सेमा पाँच कम्पनीको मूल्य समायोजन, कुनको प्रतिकित्ता कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको मूल्य समायोजन गरेको छ ।

बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार ३२२ रुपैंया ३८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३३८ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३३८ रूपैयाँ ०६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३६५ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, महालक्ष्मी विकास बैकको ४ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३३३ रूपैयाँ ६५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३४७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

नबील बैंकको १८.५० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ७२१ रूपैयाँ १० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ८५४ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको ९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५९१ रूपैयाँ ६५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ६४४ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

वि.सं.२०७९ पुस १७ आइतवार १६:०३ मा प्रकाशित

You can share this post!

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२७

काठमाडौँ, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२३

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:१२

नवलपुर (नवलपरासी), १५ जेठ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी...

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:०४

काठमाडौँ, १५ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

आज गणतन्त्र दिवस मनाइँदै   

आज गणतन्त्र दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:५९

काठमाडौँ, १५ जेठ : आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ ।...

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:३७

म्याग्दी, १५ जेठः म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका...