back
NMB ad

थाहा छ तपाइलाई ? हाइड्रोपावरको सेयर बाँडफाँड हुँदैछ भोली !

Kumari bank ad

काठमाण्डौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीको साधारण शेयर बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर बिक्रि प्रबन्धक एस क्यापिटलको कार्यालय लालदरबारमा बाँडफाँड गर्न लागेको हो ।
८७ हजार रुपैंयासम्मका आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर पाउने छन् भने त्यस भन्दा माथिका १ लाख सम्मका आवेदकले अनिवार्य रुपमा ११ कित्ता शेयर पाउने सम्भावना छ । कम्पनीले ३ लाख ९६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर विक्री गरेको हो । यस क्रमममा कम्पनीले स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरिसकेको छ । कम्पनीको शेयरलाई इक्रा नेपालले इक्रा रेटिंग ४ दिएको छ ।

कम्पनीको संस्थापकसँग १९ लाख ८० हजार कित्ता शेयर रहेको छ । साधारण शेयर निष्काशन पश्चात हाइड्रोको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्ने छ ।

प्रकाशितः २०७३ भदौ ७

वि.सं.२०७३ भदौ ७ मंगलवार ११:५८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...