back
NMB ad

यी चार लघुवित्तले पुस भित्र साधारण सभा नगर्ने, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । इन्फिनिटी लघुवित्त, स्वाभिमान लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस महिनाभित्र साधारण सभा नगर्ने जानकारी गराएको छ । लघुवित्तहरुले नेप्सेमार्फत जानकारी गराउँदै तत्कालै सभा नगर्ने जनाएको हो ।

इन्फिनिटी लघुवित्तले आ.व. २०७८/०७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ भई स्वीकृतिको अवस्थामा रहेकोले साधारण सभा पुस भित्र गर्ने नसकिने जानकारी दिएको छ ।

स्वाभिमान लघुवित्तले वाह्य लेखा परीक्षण कार्य सम्पन्न हुने प्रकृयामा रहेको र आ.व. २०७८/०७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गर्न नसकेकोले सभा गर्न नसक्ने जनाएको छ ।

त्यसैगरी, कलिका लघुवित्तले वाह्य लेखा परीक्षण सम्पन्न भई वित्तिय विवरण राष्ट्र बैंकमा पेश भई स्विकृतिको प्रकृयामा रहेकाले सभा गर्न नसक्ने जनाएको छ ।

जीवन विकास लघुवित्तले लेखापरीक्षणको कार्य चलिरहेकोले सभा गर्न नसक्ने जनाएको छ ।

साथै, यी  कम्पनीहरुले आ.व. २०७८/०७९ को वार्षिक साधारण सभा २०७९ साल चैत्र मसान्त सम्ममा सम्पन्न गरिने पनि लघुवित्तले जनाएको छ।

वि.सं.२०७९ पुस २८ बिहीवार १३:२० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...