back
NMB ad

आज विदेशी मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?

Kumari bank ad

काठमाडौं ।  नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १३१ रुपैयाँ १२ पैसा तोकिएको छ । मंगलबार यसको खरिददर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसा तोकिएको थियो ।

आज रोपियन युरो खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीमा १४१ रुपैयाँ ८२ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद १४१ रुपैयाँ ३ पैसा र बिक्री १४१ रुपैयाँ ६८ पैसामा भएको थियो ।

अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ८ पैसामा कारोबार भइरहेको छ । साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ १७ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३१ पैसा रहेको छ ।

दक्षिण कोरियन यन १०० को खरिदमा १० रुपैयाँ ५४ पैसा र बिक्रीमा १० रुपैयाँ ५९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६९ पैसा र बिक्रीमा १६ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर ४२७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४६ रुपैयाँ २८ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ८७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

वि.सं.२०७९ माघ ४ बुधवार १०:४८ मा प्रकाशित

You can share this post!

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...