back
NMB ad

कुमारी बैंकको २६ करोड २२ लाख कित्ता शेयर दर्ता

Kumari bank ad

काठमाडौं । कुमारी बैंक लिमिटेडको धितोपत्र दर्ता गरी अभिलेख गराइएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कुमारी बैंक र एनसीसी बैंक एकआपसमा गाभिएपश्चात् दुवैको शेयर समायोजनपश्चात् धितोपत्र दर्ता गराई अभिलेख गरिएको जनाएको हो ।

बैंकको पुष २४ गतेको पत्रानुसार साविक एनसीसी बैंकलाई कुमारी बैंकले गाभ्ने/गाभिने गरी नेपाल राष्ट्र बैंकबाट साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रत्येक १०० कित्ता शेयर बराबर प्राप्त गर्ने संस्था कुमारी बैंकको १०० कित्ता शेयर प्रदान गर्ने निर्णय भई वित्तीय कारोबार गर्न इजाजत प्राप्त भई नेपाल धितोपत्र बोर्डमा समेत सो सम्बन्धी अभिलेख भइसकेको हुँदा सोही बमोजिममा कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ कित्ता शेयर र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर दर्ता गरी समायोजित कुल २६ करोड २२ लाख ५८ हजार ८१३ कित्ता शेयर कुमारी बैंकको नाममा कायम हुनेगरी माघ ४ गतेको निर्णयअनुसार सिडिएस एण्ड क्लियरिङ्गमा कारोबार गर्न योग्य हुनेगरी अद्यावधिक विवरण अभिलेख गरिएको जानकारी गराएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट प्राप्त जानकारी अनुसार कुमारी बैंकले एनसीसी बैंकलाई गाभेपश्चात् कायम हुने कुमारी बैंकको स्टक सिम्बोल र अर्डिनरी शेयरः ‘केबीएल’ र प्रोमोटर शेयर ‘केबीएलपीओ’ रहने जानकारी दिएको छ ।

 


वि.सं.२०७९ माघ ५ बिहीवार १२:०१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...