back
NMB ad

के भयो आज नबील बैंक र एनआइसी एशिया बैंकको सेयर ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन नबील बैंकको सेयरमा गिरावट आएको छ भने एनआइसी एशिया बैंकको सेयर मूल्यमा बढोत्तरी आएको छ ।

उक्त दिन नबील बैंकको सेयर मूल्य ०.०६ प्रतिशत अर्थात प्रतिकित्ता ४० पैसाले घटेको हो । योसंगै बैंकको सेयर मूल्य ७०३ रुपैंया ५० पैसा कायम भएको छ ।

आज बैंकको ६६ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ९३ हजार ६४८ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यस्तै, आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको १८ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २ लाख १६ हजार ३३७ कित्ता सेयर खरिदबिक्री भएको हो । सेयर मूल्यमा सेयर मूल्य ४.१९ प्रतिशत अर्थात प्रतिकित्ता ३४ रुपैंयाले बढेर ८४५ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ माघ ५ बिहीवार १६:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...