back
NMB ad

उच्च दरमा बढ्यो यी कम्पनीका सेयर मूल्य, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । आज सेयर बजारमा बढोत्तरी आएको छ । मंगलबार सेयर बजार ८.१४ अंकले बढेको हो । उक्त दिन नेप्से परिसुचक २१७३.२४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

सेयर बजारमा बढोत्तरी आउँदा सानिमा जिआइसी इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, सूर्योदय ओमी लघुवित्तको ९.७७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९.०२ प्रतिशत, गुह्रेश्वरी मर्चेन्ट बैंकको ६.६१ प्रतिशत र मल्टिप्रपोज फाइनान्सको ६.४२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

वि.सं.२०७९ माघ १० मंगलवार १५:२६ मा प्रकाशित

You can share this post!

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...