back
NMB ad

सेयर बजारमा गिरावट, ३ अर्बको कारोबार हुँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन सेयर बजार १४.६८ ५ अंकले घटेको हो ।

उक्त दिन नेप्से परिसुचक २१६८.५३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा ३ अर्ब १ करोड ७० लाख ६३ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको होटल्स टुरिजम र लाईफ इन्स्योरेन्स बाहेक सबै उपसूचकमा राताम्मै छाएको छ ।

सेयर बजारमा गिरावट आउँदा सम्वृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ६.०९ प्रतिशतले घटेको छ ।

त्यस्तै, सिभिल लघुवित्तको ६.०८ प्रतिशत, सूर्योदय ओमी लघुवित्तको ५.२८ प्रतिशत, ग्रीन लाईफ हाइड्रोपावरको ५.०७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

वि.सं.२०७९ माघ १५ आइतवार १५:०८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...