back
NMB ad

२३.६३ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्मको वित्रिय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा इन्स्योरेन्सको खुद नाफा २३.६३ प्रतिशतले बढेर ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअधिमा कम्पनीले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा जीवन बिमा कोषको आकार ४४.३८ प्रतिशतले बढेर ४ अर्ब ८ करोड ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको खुद बिमा शुल्क आर्जन ०.८५ प्रतिशतले बढेर १ अर्ब १७ करोड २० लाख रुपैयाँ पुगेको छ । सानिमाका रिजर्भ कोष ८.०२ प्रतिशतले बढेर ३५ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १२० रुपैयाँ १९ पैसा छ ।

वि.सं.२०७९ माघ २५ बुधवार १०:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...