back
NMB ad

एनएलजी इन्स्योरेन्सको नाफामा सामान्य सुधार, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३.६२ प्रतिशतले खुद नाफा वृद्धि गरी १० करोड ६६ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्षको यसै अवधिमा १० करोड २९ लाख २४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको खुद बिमा शुल्क आम्दानी २.८६ ले मात्र बढेर ४३ करोड ९३ लाख ६३ हजार रुपैयाँ पुगेको छ । बिमा कोषमा १ अर्ब २० करोड २९ लाख रुपैयाँ जम्मा भएको छ ।

यस अवधिमा कम्पनीको रिजर्भ कोष ६.६४ प्रतिशतले घटेर ३४ करोड १६ लाख रुपैयाँमा आएको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार रुपैयाँ छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २२१ रुपैयाँ १५ पैसा रहेको छ ।

वि.सं.२०७९ फागुन १ सोमवार ११:१० मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...