back
NMB ad

आईपीओ निष्काशन गर्न माई खोला हाइड्रोपावरलाई बोर्डले दियो अनुमति

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माई खोला हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डले फागुन ३ गते अनुमति दिएको हो ।

बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल रहेको छ ।

वि.सं.२०७९ फागुन ५ शुक्रवार १३:३२ मा प्रकाशित

You can share this post!

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, यस्तो छ शेयर संरचना       

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, यस्तो छ शेयर संरचना       

वि.सं.२०८१ जेठ २१ सोमवार ०६:४५

रमेश लम्साल  काठमाडौँ, २१ जेठ : उज्यालो कर्णाली बनाउने लक्ष्यका...

निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु   

निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु   

वि.सं.२०८१ जेठ २१ सोमवार ०६:३९

काठमाडौँ :  पूर्वअर्थमन्त्रीहरुले निजी क्षेत्रको मनोबल बढाए मात्र बजेट कार्यान्वयनमा...

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै     

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै     

वि.सं.२०८१ जेठ २१ सोमवार ०६:३२

तुलसीपुर (दाङ), २१ जेठ : लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष...

आज २१ जेठ २०८१ सोमवार, कुन राशिको कस्तो छ ?

आज २१ जेठ २०८१ सोमवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ २१ सोमवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन   

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन   

वि.सं.२०८१ जेठ २० आइतवार २१:३२

धुलिखेल, २० जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज काभ्रेपलाञ्चोकको...

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल   

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल   

वि.सं.२०८१ जेठ २० आइतवार २१:२६

अमरेन्द्रकुमार यादव गोदार (धनुषा), २० जेठ : जनकपुरधाममा नौ दशक...