back
NMB ad

पाँच कम्पनीको थप ३ करोड ३४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्सेमा) दुई बैंकसहित  पाँच कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

पाँच कम्पनीको ३ करोड ३४ लाख ३७ हजार ३०९.५८२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

हिमालयन बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता सूचिकृत भएको हो ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस बापतको ७१ लाख ३८ हजार ७२६ कित्ता, राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ५९ हजार ९९०.८४२ कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत बोनस बापतको ६० लाख ५२ हजार ७३७.२३ कित्ता र हिमालयन डिस्टीलरीको ६० प्रतिशत बोनस बापतको ९१ लाख १० हजार ८७४.९३ कित्ता गरी जम्मा ३ करोड ३४ लाख ३७ हजार ३०९.५८२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् यी पाँचै वटा कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

वि.सं.२०७९ फागुन ६ शनिवार १३:२३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...