back
NMB ad

थाहा छ तपाईलाई खाना पकाउने ग्याँसको मूल्य घट्यो नि !

Kumari bank ad

काठमाण्डौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर पचास रुपैयाँ मूल्य घटाएको छ । निगम व्यवस्थापनले शुक्रबारदेखि लागु हुने गरी ग्यासमा पचास रुपैयाँ मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनले विहिवार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाएको हो । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ । अब उपभोक्ताले एक सिलिण्डर ग्यास १३ सय २५ रुपैयाँमा पाउनेछन् ।

सरकारले चाडपर्वमा उपभोक्तालार्इ राहत दिन ग्यासको मूल्य घटाउन निर्देशन दिएका कारण निगमले मूल्य घटाएको हो । आइओसीले पठाएको मूल्य अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेकोले मूल्य बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ४७ डलर चार सेन्टमा पुगेको छ ।

१७ भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ १७ शुक्रवार ०९:०७ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...