back
NMB ad

मदर टेरेसा क्रिश्चियन सन्त घोषित !

Kumari bank ad

काठमाण्डौं । भारतको कोलकत्तामा गरिव दुःखीहरुलाई सहयोग गर्ने भिक्षु मदर टेरेसालाई भ्याटिकन सिटीमा हिजो आईतबर आयोजित क्रिश्चियन समारोहमा सन्त घोषणा गरिएको छ ।

लाखौं धर्मालम्वी सहभागी र क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले अध्यक्षता गरेको समारोहमा गौरवका साथ टेरेसालाई सन्त घोषणा गरिएको हो ।

टेरेसाको १९औं बार्षिकीको पुर्वसन्ध्यामा आयोजित समारोहमा धर्मगुरु फ्रान्सिसले “सम्मानले पुजनीय कोलकत्ताकी त्रिमुर्ती टेरेसाको नाम सन्तहरुको सूचीमा लेखिएको र सम्पुर्ण चर्चहरुमा उहाँलाई आदर गरिने सगौरव घोषणाा गर्दछौं” भनेका थिए ।

समारोहका बेला हेलिकोप्टरबाट पुष्पवृष्टी गरिएको थियो भने तीन हजार सुरक्षा अधिकृतहरु परिचालन गरी समारोहस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

टेरेसाले सुरुमा शिक्षिकाको रुपमा र पछि गरिव तथा दीन दुःखीहरुको सेवागरी आफ्नो युवा अवस्था भारतमा बिताएकी थिइन् । उनको पछिल्लो भूमिकाकाले उनलाई विश्व प्रशिद्ध महिला बनाएको थियो । त्याग र सहयोगका कारण उहाँले १९७९ को नोवेल शान्ति पुरस्कार पनि पाएकी थिइन् । तर धर्म निरपेक्षता पक्षधरले उनको आलोचना पनि गर्ने गर्दथे । उनको निधनपछि उनको सम्पत्तिका बारेमा लगातार विवाद भईरहेको छ ।

२० भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ २० सोमवार १३:२० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...