back
NMB ad

नेपालमा प्रशान्त क्षेत्रका ३० बैंकहरुको सम्मेलन हुँदै !

Kumari bank ad

काठमाण्डौं । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले नेपालमा पहिलो पटक ‘एसियन प्यासिफिक एसोसिएसन अफ बैंकिङ इन्ष्टिच्युट-एपिएबिआइ’ सम्मेलनको आयोजना गर्ने भएको छ । सन् १९८६ मा स्थापित संगठन एपिएबिआइ एसिया प्रशान्त क्षेत्रका ३० भन्दा वढि मुलुकको शिर्ष संगठन हो ।

संगठनको सन् २०१६ र १७ दुई बर्षे कार्यकालको अध्यक्षता अहिले नेपालको एनबिआइले गरिरहेको छ । अध्यक्षताको हैसियतमा एनबिआइले असोज ६ र ७ गते सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनको बिषय ‘बेस्ट प्र्याक्टिसेज इन बैंकिङ एन्ड फाइनान्सियल इन्डस्ट्रिज ट्यालेन्ट डेभलपमेन्ट इन एसिया प्यासिफिक’ रहेको छ ।

सम्मेलनमा सदस्य राष्ट्र र अन्य राष्ट्रका बैंकिङ प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख कार्यकारी र विज्ञहरुको उपस्थिति हुने छ । नेपाली बैंक तथा वित्तीय संस्थाका व्यवस्थापन तहमा कार्यरत कर्मचारी पनि उपस्थित हुने छन् । सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले गर्ने छन् । २१ भदौ २०७३, ३।००

वि.सं.२०७३ भदौ २१ मंगलवार १६:५७ मा प्रकाशित

You can share this post!

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...