back
NMB ad

सेयर बजारमा दोहोरो अंकको सुधार, सबै उपसूचकमा देखियो हरियाली

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार २२.६५ अंकले बढेको हो ।

आज नेप्से परिसुचक १९४९.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा १ अर्ब २९ करोड ८५ लाख ८३ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २५८ कम्पनीको ५२ लाख ५५ हजार ०८६ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा सुधार आउँदा आज सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ५.३६ प्रतिशतले घटेको हो । त्यसैगरी स्वाभिमान लघुवित्तको ४.७२ प्रतिशत, सानिमा ग्रोथ फण्डको ४.४५ प्रतिशत, विन नेपाल लघुवित्तको ४.०८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०७९ चैत ६ सोमवार १५:२० मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...