back
NMB ad

शाखा कार्यालय संचालनका लागि घरभाडामा खोज्दै नेपाल एसबिआई बैंक

Kumari bank ad

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीनवटा शाखा कार्यालय विस्तार गर्न घर भाडामा खोजेको छ । बैंकले शाखा कार्यालय संचालनका लागि घरबहालमा लिने भएको छ । बैंकले नारायणगढ चितवन, साकेला खोटाङ्ग र लमही दाङमा नयाँ शाखा कार्यालय खोल्नका लागि घरबहालमा खोजेको हो ।

बैंकले एक सूचना प्रकाशित गर्दै प्रस्तावित भवनहरुमा पानी, ढल, तथा पर्याप्त पार्किङ्गको सुविधा सहित न्यूनतम ६ मिटर चौडाइको मोटर बाटोसँग जोडिएको हुनुपर्ने जनाएको छ । साथै प्रस्तावित शाखा कार्यालय संचानार्थ घटीमा १५ वर्षको लागि वहालमा उपलब्ध गराउनुपर्नेछ ।

इच्छुक घरधनीले १५ दिनभित्र कम्पनीको सामान्य सेवा विभाग, कमलादी, काठमाडौंमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

वि.सं.२०७९ चैत १३ सोमवार ११:३२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...