back
NMB ad

केपी ओलीसँगै चन्द्रगिरी पुगेर जुँगा मुसार्नेमा को–को परे ?

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ । नेकपा (एमाले) पर्यटन विशेष इलाका कमिटीले काठमाडौको चन्द्रागिरी डाँडोमा चन्द्रागिरी हिल पर्यटन प्रबद्र्धन कार्यक्रमको आयोजना गर्यो । आन्तरिक पर्यटन प्रबद्र्धन गरौं, समृद्ध नेपालको निर्माण गरौं भन्ने मूल नाराका साथ कार्यक्रम गर्यो । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायत एमाले स्थायी, पोलिटब्युरो लगायतका व्यक्तिहरु, पर्यटन व्यवसायी र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले जुँगा मुसार्दै पृश्वीनारायण शाहले काठमाडौ आक्रमण गर्ने योजना बनाएको सम्झिए ।

आन्तरिक पर्यटन प्रबद्र्धनका लागि पूर्वप्रधानमन्त्री केपी ओली सँगै चन्द्रागिरी पुगेर जुँगा मुसार्नेहरु को को थिए ?

Arthatantra (31)

 

Arthatantra (1)

Arthatantra (58)Arthatantra (59)

Arthatantra (33)

Arthatantra (32)

चन्द्रागिरी पुगिसकेपछि…

Arthatantra (34)

Arthatantra (35)Arthatantra (36)

Arthatantra (38)Arthatantra (39)

Arthatantra (40)Arthatantra (41)

Arthatantra (42)Arthatantra (43)

Arthatantra (44)Arthatantra (45)

चन्द्रागिरीको कार्यक्रममा…

Arthatantra (46)

 

Arthatantra (47)

 

 

arthatantra

Arthatantra (48)

Arthatantra (49)

Arthatantra.com

Arthatantra (50)

Arthatantra (51)

 

Arthatantra (37)

कार्यक्रमपश्चात्…

Arthatantra (52)

Arthatantra (53)

Arthatantra (55)

Arthatantra (56)

Arthatantra (57)

प्रकाशित मिति : २०७३ भदौ २३

वि.सं.२०७३ भदौ २३ बिहीवार १३:४५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...