back
NMB ad

नेप्सेमा दुई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्त कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेमा जीवन विकास लघुवित्त वित्तीय संस्था र एनएमबि लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा जीवन विकासको १४.२८५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार मूल्य समायोजन पछिको भाउ १ हजार ३७० रुपैयाँ २६ पैसा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य १५ सय ६६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यस्तै, एनएमबि लघुवित्तको १०५ प्रतिशत सेयरमा मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको भाउ ५०९ रुपैयाँ ९ पैसा कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ५६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । सोही मूल्यको आधारमा यी कम्पनीको सेयर कारोबार आइतबार खुल्नेछ ।

वि.सं.२०७९ चैत १७ शुक्रवार १३:०२ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...