back
NMB ad

हिमाल दोलखा हाइड्रोपावरलाई ७५ प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

धितोपत्र बोर्डले कम्पनीलाई चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले १ः.०.७५ प्रतिशत अर्थात चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख रुपैयाँ कित्ता सेयर बिक्री गर्ने छ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

वि.सं.२०८० वैशाख १४ बिहीवार ११:५१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...