back
NMB ad

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबारको मिति तय

Kumari bank ad

काठमाडौं । मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबारको मिति तय भएको छ । दुई कम्पनी एकीकृत कारोबार बैशाख २७ गतेबाट गर्ने निर्णय गरेको हो ।

दुई कम्पनीलाई बैशाख १३ गते सेबोनले एकआपसमा मर्ज गर्न अन्तिम सहमति प्रदान गरेको हो । यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबै कम्पनीले ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट आगामी वैशाख २७ गते देखि एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको छ ।

दुई कम्पनीबीच भएको सहमतिअनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष र सिइओ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुनेछन् । यससँगै नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सिइओ युगेश भक्त बादे श्रेष्ठ नै बन्नेछन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ) बन्नेछन् ।

वि.सं.२०८० वैशाख १७ आइतवार १७:१० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...