back
NMB ad

माई खोला हाइड्रोपावरको सेयर कतिमा भयो पहिलो कारोबार ?

Kumari bank ad

काठमाडौं । माई खोला हाइड्रोपावरको सेयर कारोबार आजबाट सुरु भएको छ । यसको पहिलो कारोबार मंगलबार प्रतिकित्ता ३३५ रुपैयाँमा खुला भएको हो ।

अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । एमकेएचएल संकेतमा यसको कारोबार खुला भएको छ ।

माई खोलाको चुक्ता पुँजीका आधारमा कायम ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सोमबार सूचीकरण भएको थियो ।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १११ रुपैयाँ ६७ पैसादेखि अधिकतम ३३५ रुपैयाँ १ पैसा तोकेको थियो । यसै रेन्जको अधिकतम विन्दुबाट दोस्रो बजार कारोबार सुरु भएको हो ।

वि.सं.२०८० जेठ २ मंगलवार ११:२४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...