back
NMB ad

ग्राहकहरुलाई एभरेष्ट बैंकको ध्यानाकर्षण

Kumari bank ad

काठमाडौं । विगत केही दिन देखि एभरेष्ट बैंकको बारेमा विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा प्रकाशित समाचार प्रति बैंकले गम्भिर ध्यानाकर्षण गराएको छ ।

केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनाधिकृत रुपले रकमान्तर गरेकाले बैंकले तत्काल आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम शोधधर्ना गरी नेपाल राष्ट्र बैंकलाई जानकारी गराई सो हिनामिना कार्यमा संलग्न कर्मचारीलाई बैंककै जाहेरीमा मिति २०७९ चैत १२ गते प्रहरीलाई जिम्मा लगाएको र हाल सो विषयमा प्रहरी अनुसन्धानमा रहेको जानकारी गराएको छ ।

बैंकले भनेको छ, ‘हामीले हाम्रा ग्राहकहरुको खाता र व्यक्तिगत गोपनियतालाई उच्च प्राथमिकता र गम्भिरताका साथ लिएको छौं । हामी हाम्रा समस्त ग्राहकहरुको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी गराउँछौं,’।

बैंकले सामाजिक संजालमा प्रकाशित भ्रामक समाचारका पछि नलाग्न सम्पूर्ण ग्राहकहरुलाई अपिल गरेको छ ।

साथै, यस सम्बन्धि कुनै जिज्ञासा भएमा बैकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

वि.सं.२०८० जेठ ७ आइतवार २०:०५ मा प्रकाशित

You can share this post!

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...