back
NMB ad

एक कम्पनीको बोनस सेयर शेयरधनीको हितग्राही खातामा जम्मा

Kumari bank ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीको फागुन १३ गते सम्पन्न छैठौं साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई जेठ ८ गतेदेखि डिम्याट खातामा जम्मा गरिएको जनाएको छ ।

साविकका नेपाल एग्रो लघुवित्त र इन्फिनिटी लघुवित्तबीच एकआपसमा मर्ज भई इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट २०७८ भदौ ४ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हु्नाले आयकर ऐनअनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पुँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको तर उक्त मितिपश्चात् भएको शेयर कारोबारबाट प्राप्त शेयरको बोनस शेयरमा लाभकर लाग्ने हुँदा २० प्रतिशत बोनस शेयरको कर वापतको ५ प्रतिशतले हुने रकम जम्मा गरे पश्चात मात्रै बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाइने संस्थाले जानकारी दिएको छ ।

शेयरधनीहरुले संस्थाको खाता रहेको सनराइज बैंक लिमिटेड, कमलपोखरी काठमाडौंको खाता नं. ०६९०३७१११४७०१०३३ मा खाताको नाम ‘एसआरसिएल इन्फिनिटी बोनस ट्याक्स ०७८।७९’ मा रकम जम्मा गर्न सक्ने जनाएको छ ।

वि.सं.२०८० जेठ १० बुधवार १२:२१ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...