back
NMB ad

आँखुखोला जलविद्युतको प्रस्तावित हकप्रदको आकार परिवर्तन

Kumari bank ad

काठमाडौं । विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत कम्पनीले प्रस्तावको हकप्रदको आकार घटाएको छ।

गत वेशाख १५ गते बसेको आँखुखोला जलविद्युतको सञ्चालक समितिले बैठकले चुक्तापुँजीको २०० प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको थियो। आयोगमा पेस भएको निवेदनमा आवस्यक कारवाही भई प्रस्तावित हकप्रदको आकारमा कटौती गर्दै चुक्तापुँजीको १५० प्रतिशत अर्थात १ः१.५ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा पेस गरी पारित गर्न स्वीकृति प्रदान गरेको हो।

कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले नियमन आयोगले तोकेकोबमोजिम हकप्रद सेयर आगामी साधारणसभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ। आगामी साधारणसभाबाट अनुमोदन गरेपछि कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ।

वि.सं.२०८० जेठ १७ बुधवार १६:२० मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...