back
NMB ad

पर्यटन विश्व बिद्यालयका लागि एमालेमा बहस, गुटबन्दीको अन्त्य गर्न सुर्य थापाले गरे प्रस्ताव

Kumari bank ad

काठमाण्डौं । नेकपा एमालेमा दिवंगत नेताहरुको नाममा प्रतिष्ठान खोलेर गुटबन्दी गर्ने रोग फैलिएको भन्दै नेताका नाममा खुलेका प्रतिष्ठानलाई पार्टीकरण गर्न प्रस्ताव पेश भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सूर्य थापाले लिखित प्रस्ताव राख्दै प्रतिष्ठानहरुमाथि अंकुश लगाउन माग गरेका हुन् ।

उनको लिखित प्रस्तावमा ‘पार्टी नेताका नाममा प्रतिष्ठान/फाउण्डेसन/केन्द्र इत्यादि आफूखुसी गठन गरी गुटबन्दीको खेलमैदान बनाउन बन्द गरिनुपर्छ । पार्टीको स्वीकृतिबेगर गठन भएकारखोलिएका यस्ता संरचनाहरुलाई पार्टीको दायरा र संस्थागत योजनामा देश, जनता, समाज र सम्बन्धित आदरणीय नेतारअग्रज र सहिद कमरेडहरुको प्रतिष्ठा र सम्मान अभिबृद्धि गर्ने गरी संचालन गर्नुपर्छ ।’

एमाले पर्यटन बिभाग प्रमुख समेत रहेका थापाले नेपालमा पर्यटन विश्वविद्यालय स्थापनामा पार्टीले तत्कालै अवधारणा अघि सार्नुपर्ने प्रस्ताव समेत राखेका छन् ।

थापाको प्रस्तावमा भनिएको छ, ‘देशभित्रै उच्च गुणस्तरीय र अुनुसन्धानमूलक पर्यटन शिक्षा हासिल हुने गरी ‘पर्यटन विश्वविद्यालय’ स्थापनामा अविलम्ब जोड दिनुपर्छ । पार्टीले यसै केन्द्रीय कमिटी बैठकद्धारा त्यसको अगुवाई र अठोट सार्वजनिक गर्नुपर्छ’ ।

९ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ९ आइतवार १२:४४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...