back
NMB ad

३७ फोटोमा हेर्नुहोस्, यसरी मनाईयो ३७ औं विश्व पर्यटन दिवस !

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ । ‘सबैका लागि पर्यटन,सबैको पहुँचको सुनिश्चिता’ भन्ने नारासहित मंगलबार एकैसाथ विश्वभर पर्यटन दिवस मनाइयो । नेपालमा पनि प्रभातफेरी सहित बिबिध कार्यक्रम गरि कार्यक्रम मनाईयो ।

World Tourism Day Arthatantra (2)

World Tourism Day Arthatantra (3)

World Tourism Day Arthatantra (4)

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग लगायत नीजि व्यवसायीक संघ संस्थाहरु, प्रहरी, संचारकर्मी लगायतको सहभागीतामा प्रभातफेरी कार्यक्रम भयो ।

World Tourism Day Arthatantra (6)

World Tourism Day Arthatantra (7)

World Tourism Day Arthatantra (8)काठमाडौको ठमेलबाट सुरु भएको प्रभातफेरी वसन्तपुर, न्यूरोड, रत्नपार्क हुँदै पर्यटन बोर्डमा पुगेर समापन कार्यक्रम गरिएको थियो ।

World Tourism Day Arthatantra (11)

 

World Tourism Day Arthatantra (5)

World Tourism Day Arthatantra (10)

World Tourism Day Arthatantra (9)

World Tourism Day Arthatantra (12)

World Tourism Day Arthatantra (13)

World Tourism Day Arthatantra (14)

World Tourism Day Arthatantra (15)

World Tourism Day Arthatantra (16)

 

सहभागीहरुले समृद्धिको आधार पर्यटनको विकासमा जोड दिएका थिए ।

World Tourism Day Arthatantra (18)

 

World Tourism Day Arthatantra (20)

 

World Tourism Day Arthatantra (19)

 

बिच–बिचमा बिदेशी पर्यटकहरुलाई सम्मान पनि गरिएको थियो ।

 

World Tourism Day Arthatantra (21)

World Tourism Day Arthatantra (22)

World Tourism Day Arthatantra (23)

World Tourism Day Arthatantra (24)

World Tourism Day Arthatantra (25)

World Tourism Day Arthatantra (26)

 

World Tourism Day Arthatantra (27)

नेपाल पर्यटन बोर्डको प्राङगणमा  एक कार्यक्रमका बीच पर्यटन क्षेत्रका महत्वपूर्ण योगदान पुर्याउनुहुने व्यक्ति एवं संस्थाहरुलाई सम्मान गरिएको थियो ।

World Tourism Day Arthatantra (28)

 

World Tourism Day Arthatantra (29)

World Tourism Day Arthatantra (31)

World Tourism Day Arthatantra (30)

World Tourism Day Arthatantra (35)

साथै रक्तदान कार्यक्रमको पनि आयोजना भएको थियो ।

 

 

World Tourism Day Arthatantra (1)

सोही अवसरमा कृतिमानी धावक बैकुण्ठमान मानन्धरलाई नेपाल पर्यटन बोर्डले गुडविल एम्ब्यास्डरको रुपमा नियुक्त गरेको छ ।

 

World Tourism Day Arthatantra (32)

 

World Tourism Day Arthatantra (33)

 

World Tourism Day Arthatantra (34)

World Tourism Day Arthatantra (36)

World Tourism Day Arthatantra (37)

 

प्रकाशित मितिः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार १७:४३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...