back
NMB ad

विद्युतीय माध्यमको सहायताले एक बैंकको खाताबाट सीधै अर्कोमा पैसा ट्रान्सफर

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक भुक्तानी प्रणालीसम्बन्धी विद्युतीय माध्यम प्रयोग गरी एक बैंक तथा वित्तीय संस्थाबाट अर्को बैंक तथा वित्तीय संस्थामा सिधै पैसा ट्रान्सफर गर्न सकिने कार्यविधि तयार पारेको छ । नेपाल क्लियरिङ हाउस प्रालिले सञ्चालन गर्ने विद्युतीय माध्यमको अन्तरबैंक कारोबारका लागि नयाँ नियम आएको हो ।

अन्तरबैंक कारोबार भरपर्दो बनाउन बैंकका प्रमुख वा अधिकार प्राप्त व्यक्तिको सिफारिसमा सम्बन्धित कर्मचारीलाई मात्र युजर आइडी दिने अनि त्यस्ता अधिकार पाएको कर्मचारीले मात्र एडमिन युजर चलाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

नेपाल क्लियरिङ हाउसले अन्तरबैंक भुक्तानी प्रणाली प्रभावकारी बनाउन एनसीएचएल–आइपीएस सफ्टवेयर प्रणाली प्रयोगमा ल्याएको छ । यसबाट अन्तरबैंक भुक्तानी प्रणाली कार्यान्वयनमा आउनेछ ।

प्रकाशितः २०७३ असोज १७

वि.सं.२०७३ असोज १७ सोमवार १६:३२ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...