back
NMB ad

कृषि विकास बैंकले सच्चायो वित्तीय विवरण, कुन सूचकमा भएको थियो त्रुटि ?

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले आफ्नो अपरिस्कृत वित्तीय विवरणमा भएको त्रुटीलाई सच्याएको छ । बैंकले शनीबार प्रकाशित विवरणमा वितरणयोग्य आम्दानी प्रति शेयरको विवरण अन्यथा उल्लेख भएकोले आज भुल सुधार भन्दै विवरण सच्याएको हो ।

बैकले प्रकाशित गरेको वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयर १९.८९ रुपैयाँ उल्लेख थियो। अघिल्लो वर्ष यो ३५.६१ रुपैयाँ रहेको विवरण सार्वजनिक गरिएको थियो।

बैंकले आज एक सूचना प्रकाशित गरी गत आर्थिक वर्षको चौथो त्रैमासमा वितरणयोग्य आम्दानी प्रतिसेयर १४.९२ रुपैयाँ र अघिल्लो वर्ष सोही अवधिमा २६.७० रुपैयाँ रहेको भनी सच्चाएको हो।

वि.सं.२०८० साउन २२ सोमवार १०:३२ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...