back
NMB ad

प्रभु बैंकको तीन दिन अघि मात्र खुलेको सेयर कारोबार आजबाट रोक्का गर्न निर्देशन !

Kumari bank ad

काठमाण्डौं । धितोपत्र वोर्डले प्रभु बैंकको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । वोर्डले ग्रान्ड गाभिसकेको प्रभु बैंकतर्फको मात्र सेयर कारोबार भएकोमा आपत्ति जनाउँदै तीन दिनअघि खुलेको सेयर कारोबार आज बुधबारबाट रोक्का गर्न निर्देशन दिएको हो ।

वोर्डको निर्देशनमा भनिएको छ, दुई बैंक गाभिएर एकिकृत कारोबार सञ्चलान भएपछि प्रभु बैंकतर्फको सेयर कारोबार आंशिक रुपमा मात्र नेप्सेमा कारोबार भएकोमा ध्यानाकर्षण भएको छ ।

गाभ्ने गाभिने कार्य सम्पन्न भएपछि वोर्डमा अभिलेख गरेर मात्र कारोबार गराउनु पर्ने व्यवस्थालाई नाघेर अभिलेख नगरी आंशिक कारोबार मात्र खुला गरेकाले त्यो बन्द गर्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ । वोर्डले अब उप्रान्त गाभिने कार्य सम्पन्न भएपछि एकिकृत सेयरको मात्र कारोबार गर्ने ब्यवस्था मिलाउन नेप्सेलाई निर्देशनसमेत दिएको छ ।

१९ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १९ बुधवार ११:११ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...