back
NMB ad

ठगिनु भो, ०१-४२६२४३०/४२४००१६ मा फोन गर्नुस्, विशेष टोलीले तत्काल कारवाही गर्नेछ !

Kumari bank ad

काठमाण्डौं । चाडबाडको मौका पारेर उपत्यका भित्र कुनै पनि ठाउँमा उपभोग्य वस्तुमा मिसावट गरिएको थाहा पाए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको फोन नम्वर ४२६२४३० र ४२४००१६मा जानकारी दिन विभागले आग्रह गरेको छ।

दशैं विदामा पनि कार्यालय खुला राखेर कडाइका साथ अनुगमन गर्ने र फोन मार्फत् गुनासो आएमा विशेष टोलीले तत्काल सो स्थानमा गई कारवाही प्रक्रिया अगाडि बढाउने विभागले जानकारी दिएकोछ ।

चाडपर्वको समयमा खाद्य वस्तुको किनबेच अधिक हुने र त्यस्तो बेला व्यावसायीले मिसावट गरि अखाद्य वस्तु पनि बेच्न सक्दो प्रयास गर्ने हुँदा उपभोक्ताले सचेत भई खाद्यान्न किन्न पनि विभागले आग्रह गरेकोछ ।

१९ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १९ बुधवार ११:२२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...