back
NMB ad

विकास बैंकको सेयर सुरक्षित गर्नुहोस्, दिँदैछ ५० प्रतिशत बोनस सेयर !

Kumari bank ad

काठमाण्डौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको हिजो मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

यसका साथसाथै बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले २.६३ प्रतिशत नगद लाभांश दिनेछ ।  तर यी दुबै निर्णय राष्ट्र बैंक र साधारण सभाबाट भने अनुमोदन हुन बाँकी छ ।

मिर्मिरे माइक्रोफाइनान्सको चुक्ता पुँजी दुई करोड रूपैयाँ छ । ५० प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पुँजी तीन करोड रूपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्ष एक करोड १३ लाख ३९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्मको कमाई अनुसार यो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ५६.७० रूपैयाँ छ ।

१९ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १९ बुधवार ११:३६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...