back
NMB ad

नेप्सेले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स (सूचीसहित)

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले सीमित कार्य गर्ने धितोपत्र दलालको रुपमा थप ११ कम्पनीलाई लाइसेन्स दिएको छ ।

नेप्सेको सञ्चालक समितिको बैठकले ११ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो ।

पेप्सेका अनुसार लाइसेन्स पाउने नयाँ ब्रोकर कम्पनीहरुमा गरिमा सेक्युरिटिज लिमीटेड, पाही इन्भेष्टमेन्ट प्रालि, इन्दिरा सेक्युरिटिज प्रालि, श्री आकाशभैरव सेक्युरिटिज लिमीटेड, श्री एनएमबी सेक्युरिटिज लि, श्री सानिमा सेक्युरिटिज लि, श्री मिल्की वे सेयर ब्रोकर कम्पनी लिमीटेड, श्री क्यापिटल हब प्रालि, श्री स्टकस्कार्टस सेक्युरिटिज लि, श्री एसपीएसए सेक्युरिटिज लि, र श्री ब्लु चिप सेक्युरिटिज रहेका छन् ।

 

वि.सं.२०८० भदौ १९ मंगलवार १७:०९ मा प्रकाशित

You can share this post!

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने   

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:३०

काठमाडौँ, २८ वैशाख : बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख...

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:०३

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको...

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:५७

काठमाडौँ, २८ वैशाखः नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:४९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२८

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको...

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे बैंकद्वारा कालीदेवी विद्यालयलाई कम्प्युटर सहयोग

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:२४

काठमाडौं । माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धुनिवेशी...