back
NMB ad

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

Kumari bank ad

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा सचिव पदका उम्मेदवार कृष्णजिवि पन्थ युरोप भ्रमणमा रहेका छन्। युरोपमा रहदा विभिन्न देशका एनआरएनए अभियान्ताहरू संग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

पन्थ जर्मनी,डेनमार्क,बेल्जियम लगायत यूरोपको विभिन्न देशमा हुने कार्यक्रम सहभागी हुनेछन्।पन्थ अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठको टीमबाट सचिव पदका उम्मेदवार हुन्।

एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको पन्थले यूरोपका विभिन्न एनसिसीहरुसँग अन्तरक्रिर्या तथा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, यूरोप भ्रमणको क्रममा शनिबार जर्मन आइपुग्नु भएको पन्थलाई एनसिसी जर्मनीले भब्य स्वागत गरेको छ । कार्यक्रमा बोल्दै पन्थले गैर आवासीय नेपाली अभियानलाई सशक्त र मजबुत बनाउन आफूले सचिव पदमा उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले विदेशमा रहेका गैर आवासीय नेपालीलाई नेपालसँग जोड्ने र नेपालको समृद्धिमा योगदान पुर्याउने भावनाले उत्प्रेरित भई अभियानमा अगाडि बढ्न चाहेको स्पष्ट समेत पार्नुभयो ।

वि.सं.२०८० असोज ७ आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...