back
NMB ad

नेप्सेमा दुई वाणिज्य बैंकको बोनस सेयरमा मूल्य समायोजन

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वटा वाणिज्य बैंकको मूल्य समायोजन भएको छ । नेप्सेमा एनआइसी एशिया बैंक र एभरेष्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा एनआइसी एशया बैंकको २९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार मूल्य समायोजन पछिको भाउ ५९० रुपैंया ३१ पैसा कायम भएको छ । सोमको अन्तिम कारोबार मूल्य ७६१ रुपैयाँ ५० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत सेयरमा मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको भाउ ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । सोही मूल्यको आधारमा यी कम्पनीको सेयर कारोबार भोली खुल्नेछ ।

 

वि.सं.२०८० असोज १५ सोमवार १६:१६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...