back
NMB ad

सेयर बजारमा सामान्य सुधार, एघार उपसूचकमा देखियो हरियाली

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ५.१९ अंकले बढेर १९७६ को विन्दुमा कायम हुन पुगेको हो ।

आइतबार सेयर बजारमा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८६ कम्पनीको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच भएको छ ।आज नेप्से उपसमूहमा रहेका ११ वटा समूहमा राताम्मै भएको छ।

सेयर बजारमा सुधारआउँदा पिपुल्स हाइड्रोपावरको सेय सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ५.२९ प्रतिशतले घटेको छ । त्यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.२३ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ४.९६ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी फण्डको ४.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० असोज १५ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...