back
NMB ad

के तपाईसँग यी विकास बैंकको सेयर छ ? दिँदैछ ४८ प्रतिशत बोनस सेयर !

Kumari bank ad

काठमाण्डौं । गत वर्षको खुद नाफाबाट दुई विकास बैंकले क्रमशः २३ र २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेका छन् । यसरी बोनस दिने दुई बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंकले २३ प्रतिशत र कन्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनसको प्रस्ताव अघि सारेका हुन् ।

राष्ट्रियस्तरको बिकास बैंक काष्ठमण्डपले २५ प्रतिशत हकप्रद पनि चाँडै नै जारी गर्दैछ । यसका लागि धितोपत्र बोर्डबाट उसले स्वीकृति समेत पाईसकेको छ । बैंकको चुक्ता पूँजी हाल ६८ करोड रहेकोमा उसले गत आर्थिक बर्षमा ३० करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ४४ रुपैयाँ कायम गरेको थियो ।

त्यस्तै, १९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कन्चनपुरको कन्चन डेभ्लपमेन्ट बैंकले गत बर्ष ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएर प्रति सेयर आम्दानी ३१ रुपैयाँ कायम गरेको थियो ।

१ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक १ सोमवार १२:०९ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...