back
NMB ad

१ करोड ३ लाख कित्ता सेयर किन्ने विचारमा हुनुहुन्छ ? कार्तिक १० सम्म समय छ !

Kumari bank ad

काठमाण्डौं । जनता बैंकले ५० प्रतिशत अर्थात् १ करोड ३ लाख कित्ता हकप्रद सेयर निश्काशनका लागि सेयरधनी दर्ता किताब बन्दको सूचना निकालेको छ । नेपाल धितोपत्र बोर्डले असोज १९ गते नै जनता बैंकलाई उक्त सेयर निस्कासन गर्नका लागि स्वीकृत प्रदान गरेको थियो ।

कार्तिक ११ गते बुक क्लोज गर्ने सूचना निकालेको जनता बैंकको दुई कित्ता बराबर नयाँ एक कित्ता सेयर किन्न कार्तिक १० गतेसम्म सेयरधनी भईसक्नुपर्ने भएको छ ।

जनता बैंकको हाल चूक्ता पूँजी २ अर्ब ६ करोड रहेकोछ । बैंकले गत आर्थिक बर्षमा साढे बत्तिस करोड खुद नाफा गरी प्रति सेयर आम्दानी १५ कायम गरेको छ भने अघिल्लो आर्थिक बर्षमा साढे १७ करोड रुपैयाँ जगेडा कोषमा छ ।

३ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक ३ बुधवार १२:४१ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...