back
NMB ad

सोनापुर मिनरल्सको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बिहीबार एक कम्पनीको आइपीओ सूचिकृत भएको छ । आज नेप्सेमा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आइपीओ सूचिकृत भएको हो ।

सोनापुरको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि १४२ रुपैंया १ पैसा देखि अधिकतम ४२६ रुपैंया ०३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एसओएनए’ रहेको छ ।

कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, र कर्मचारी समेत) १ करोड २३ लाख २०० कित्ता र संस्थापकहरूले लगानी गरेको १ करोड ८४ लाख ५० हजार ३०० गरेर कुल ३ करोड ७ लाख ५० हजार ५०० साधारण सेयर सूचीकृत गराएको हो ।

सूचिकृत पश्चात उक्त सेयर कार्तिक १२ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

वि.सं.२०८० कात्तिक २ बिहीवार १४:५० मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...