back
NMB ad

कति छ तपाईको अध्ययन ? नविलले माग्यो ११० स्टाफ, स्थायी हुन मिल्ने !

Kumari bank ad

काठमाण्डौँ । नविल बैंकले ११० जना फ्रेस स्टाफ माग गरेको। बैंकले १०० जना ट्रेनी एसिस्टेन्ट र १० जना म्यानेजमेन्ट ट्रेनी माग गरेको छ। ट्रेनी एसिस्टेन्ट बैंकको सबै भन्दा कनिष्ट पद हो भने म्यानेजमेन्ट ट्रेनी अधिकृत तहमा प्रवेश गर्ने पद हो।

स्नातक तहमा कम्तिमा सेकेन्ट डिभिजन या २।५ जिपिए ल्याउनेले यो पदमा आवेदन गर्न सक्ने जनाइएको छ। लिखित र मौखिक परिक्षामा उत्तिर्ण हुनेलाई कम्तिमा दुई बर्षको परिक्षण अधवि हुनेछ। त्यसपछि एसिष्टेन्ट तहको स्थायि नियुक्ती दिने बैंकले जनाएको छ। २५ बर्ष भन्दा कम उमेरका युवा युवतीले यो तहमा आवेदन दिन पाउनेछन्।

म्यानेजमेन्ट ट्रेनीका लागि भने स्नातकोत्तरमा फष्ट डिभिजन या ३।२५ जिपिए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ। कमर्स, व्यवस्थापन, तथ्याङ्क शास्त्र, फाइनान्स, व्यवसाय, लेखा या वैंङ्किङ सँग सम्बन्धित विषय पढेको हुनुपर्ने समेत जनाइएको छ। चार्टर्ट एकान्टेन्सी पढेका व्यक्ति समेत आवेदन दिन पाउनेछन्।

म्यानेजमेन्ट ट्रेनीलाई कम्तिमा एक बर्षको तालिम एवं परिक्षणकाल पश्चात अधिकृत तहमा स्थायी नियुक्ति दिने बैंकले जनाएको छ। बैंकमा आवेदन दिने अन्तिम मिति कात्तिक १९ गतेलाई तोकिएको छ। आवेदन मेरोजब डट कममा दिनु पर्नेछ।

५ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ११:३५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...