back
NMB ad

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

Kumari bank ad

काठमाडौं। लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सोही प्रस्तावसहित कम्पनीले पहिलो वार्षिक साधारण सभा बोलाएको हो।

सभा मंसिर ११ गते कम्पनीको रजिष्टर्ड कार्यालय हेटौंडा- ८ मा बिहान ११ बजे बोलाएको छ । सभामा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।

साथै गत आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको प्रतिवेदनमा छलफल गरी पारित गर्ने तथा सञ्चालक समिति गठन गर्ने अर्को प्रस्ताव रहेको छ ।

त्यसैगरी अन्य प्रस्तावमा कम्पनीको प्रबन्धपत्रको विभिन्न दफाहरु संशोधन गर्ने तथा चालू आवका लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार १७:१५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...