back
NMB ad

भिपीएन र डिएनएसको माध्यमबाट टिकटक नचलाउन साइबर ब्यूरोको अनुरोध

Kumari bank ad

काठमाडौं । साइबर ब्यूरोले सामाजिक सञ्जाल टिकटक चलाउनका लागि भिपिएन र डिएनएस प्रयोग नगर्न आग्रह गरेको छ । मंगलबार साइबर ब्यूरोले एक विज्ञप्ती जारी गर्दै भिपीएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताहरुको डाटाको दुरुपयोग भइ चोरी भएको जानकारी दिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटक चलाउनका लागि भिपिएन डाउनलोड गर्ने र डिएनएस प्रयोग गर्ने प्रचलन बढेकोले प्रविधिको दुरुपयोग भएको भन्दै यस्ता प्रविधिहरु प्रयोग नगर्न साइबर ब्यूरोले अनुरोध गरेको हो ।

नेपाल सरकारको मन्त्रीपरिष्दको बैठकले कात्तिक २७ गते, टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी हाल टिकटक भिपीएन र डिएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालन भइरहेको समेत प्रहरीले जनाएको छ ।

वि.सं.२०८० मंसिर ५ मंगलवार १६:३७ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...