back
NMB ad

६ महिनादेखि फरार रहेका इमेज सहकारीका अध्यक्ष सम्पर्कमा आए, बचतकर्तालाई आफ्नो सम्पति हस्तान्तरण गर्न तयार

Kumari bank ad

पोखरा । ६ महिनादेखि फरार रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीले सामाजिक सञ्जालमा लाइभ आउँदै आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् ।

नेपालीले मंगलबार सामाजिक सञ्जालमा लाइभ आउँदै आफ्नो नाममा रहेको घरजग्गा बचतकर्तालाई हस्तान्तरण गर्न चाहेको बताएका हुन् । हस्तान्तरण गर्नको लागी वातावरण मिलाई दिन मेयर नेपालीले आग्रह गरेका छन् ।

‘सहकारीको समस्या बचतकर्ताहरुको समस्या समाधानको लागी सम्पूर्ण बचतकर्ताहरुको नाममा मेरो र मेरो श्रीमती को नाममा भएको घर जग्गा बिभिन्न मालपोत कार्यालय मा गई हस्तान्तरण गर्न को लागी चाहान्छु । हस्तान्तरण गर्नको लागी वातावरण मिलाई दिन कानून निकाय, राजनिती दल, नागरिक समाज पत्रकार र बिभिन्न सरोकार वालाहरुलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् । 

वि.सं.२०८० मंसिर ५ मंगलवार १८:५९ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...