back
NMB ad

जसका लागि कुकुर नै छोराछोरी ! हेर्नुहोस भिडियो

Kumari bank ad

काठमाडौँ । सिर्जना ठकुरी ३ सय ६५ दिन नै कुकुर तिहार मनाउँछिन् । सानैदेखि कुकुर पाल्ने शोख बोकेकी उनले भिमसेनगोलास्थीत एक घरमा अहिले २० वटा कुकुर पालेकी छिन् । एउटा सिङ्गो घरमा नै उनले कुकुर पालेकी छिन् । कुनै घाइते छन् त कुनै अपाङ्ग छन् । सडकमा बेवारीसे रहेका कुकुरहरुलाई उनले साथ दिँदै आएकी छिन् । सडकमा दुख पाएर बसेको कुकुर देखेपछि उनलाई माया पलाएर आउँछ र घरमा लिएर आउँछिन् । बिरामी छ भने उपचार गर्छिन् । छोराछोरीको जस्तै हेरचाह गर्छिन् । यसरी बटुल्दा बटुल्दै २० वटा कुकुर जम्मा भइसकेका छन् सिर्जना भन्छिन्, ‘यीनै कुकुरको स्याहार गर्दैमा दिन बितेको पत्तो पाउँदिन ।’ कुकुर तिहारको दिन सबैले कुकुरलाई मिठो खान दिएका छन् । सडकमा भएका कुकुरको गला रङ्ग्यादिएका छन् । हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=wbVekQI1sMw

IMG_0005 IMG_0010 IMG_9998 IMG_9995 IMG_0030 IMG_0026 IMG_0012 IMG_0001

 

 

वि.सं.२०७३ कात्तिक १३ शनिवार २३:०१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...