back
NMB ad

विश्वकप क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्ने   

Kumari bank ad

काठमाडौँ, १९ माघ : दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग टस हारेको छ । यससँगै अब नेपालले पहिला फिल्डिङ गर्नेछ ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा भरखरै भएको टसमा भारतका कप्तान उदय सरनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।

वि.सं.२०८० माघ १९ शुक्रवार १४:२० मा प्रकाशित

You can share this post!

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३७

काठमाडौँ, १ जेठः सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री...

नीति तथा कार्यक्रमः आगामी दशक ‘सूचना प्रविधि दशक’   

नीति तथा कार्यक्रमः आगामी दशक ‘सूचना प्रविधि दशक’   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३३

काठमाडौँ, १ जेठ: सरकारले सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा...

नीति तथा कार्यक्रम: नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने   

नीति तथा कार्यक्रम: नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३०

काठमाडौँ, १ जेठः सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका...

नीति तथा कार्यक्रमः बुढीगण्डकी र नलगाडको निर्माण सुरु गरिने   

नीति तथा कार्यक्रमः बुढीगण्डकी र नलगाडको निर्माण सुरु गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत्...

वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने     

वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने     

वि.सं.२०८१ जेठ १ मंगलवार १६:१८

काठमाडौँ, १ जेठ: सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट...

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:१४

काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र...