back
NMB ad

बिमान बंगलादेशमा कार्यरत मजदुरको तलवमा ५० प्रतिशत वृद्धि

Kumari bank ad

काठमाडौँ । विमान बंगलादेश एयरलाइन्समा एक महिना अगाडि कर्मचारीबाट राखेको माग लामो प्रतिक्षा पछि सहमतिमा पुगेको छ । युनिट्राभको समन्वयमा एयरलाइन्समा कार्यरत मजदुर कर्मचारीले राखेका ६ सुत्रिय माग मध्ये तत्कालको लागि तलवमा ५० प्रतिशत वृद्धि गर्ने सहमति भएको हो ।

एयरलाइन्स ब्यबस्थापन र कर्मचारीबीच भएको बार्ता पछि विभिन्न मागहरुमा सहमति भएको हो । कर्मचारीले राखेका मागहरु क्रमशः पुरा गर्दै लैजाने सहमति भएको युनिट्राभका महासचिव सुमन पराजुलीले जानकारी दिए ।

 कर्मचारी मजदुरले बेतन वृद्धि, स्थाइ गराउनु पर्ने, उपदानको ब्यवस्था,  संचय कोषको ब्यवस्था, बिदा जगेडाको रकम उपल्बध गराउनु पर्ने पवार्षिक दुई जोर पोशाक ब्यवस्था, बोनस उपल्बध गराउनु पर्ने, बिमा र सामजिक सुरक्ष को ब्यवस्था सहित माग पत्र पेश गरेका थिए । सो माग उपर लामो छलफल पस्चायत तत्कालको लागि तलबमा सहमति भएको पराजुलीले बताए ।

पछिल्लो सहमति अनुसार खाइपाइ अाएको तलब भत्तामा ५० प्रतिसत विधि भएको छ । अन्य माग आजको मितिले ६ महिना भित्र  पुरा गर्ने सहमति भएको  बताइएको छ ।  एयरलाइन्समा युनिट्राभको सगंठन रहेको र सेवा सुबिधा भढाउन युनिट्राभबाट व्यापक दबाब दिदै अाएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७२ / ११:५८:०८

वि.सं.२०७२ माघ १५ शुक्रवार १२:०३ मा प्रकाशित

You can share this post!

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...