back
NMB ad

धरहरा बनाउनका लागि सेनाले दियो सवा ६ करोड !

Kumari bank ad

काठमाण्डौं । भूकम्पबाट भत्किएको धरहरा पुनर्निमाणको लागि नेपाली सेनाले सवा ६ करोड रुपैयाँ सहयोग गरेको छ । स्वदेशी श्रम, पुँजीबाट धरहरा बनाउने भन्दै केपी ओली नेतृत्वको सरकारले सुरु गरेको ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा आज नेपाली सेनाले ६ करोड १७ लाख रुपैयाँ जम्मा गरेको छ ।

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उक्त सहयोग रकम बापतको चेक बिहान प्रधानमन्त्री तथा पुनर्निमाण प्राधिकरणका अध्यक्ष पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

राष्ट्रिय गौरवको सम्पदा भएकोले यसको पुनर्निमानमा नेपाली सेनाले आफ्नो दायित्व बोध गर्दै सहयोग गरेको सैनिक प्रवक्ता तारा बहादुर कार्कीले जानकारी दिए।

२२ कार्तिक २०७३, ४।३०

वि.सं.२०७३ कात्तिक २२ सोमवार १६:४३ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...